केपी ओली कप फुटबल आजदेखि

spot_img

काठमाण्डाै – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज सुरु हुँदैछ।

च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब खेल्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ।

उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार