कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी बागलुङमा

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुग्नुभएको छ । बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी बागलुङ बजार पुग्नुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान साडे १० बजे बागलुङ बजार पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गर्नुभयो ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार