मदिरा सेवन गरेर कुटपिटमा उत्रिएपछि कलाकार म्याकुरी प्रहरी हिरासतमा

विराटनगर, फागुन ३-

कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन् । मोरङ्गको बेलबारीस्थित चिम्नी होटलमा साथीहरुसँग बसेर मदिरा सेवन गरेर कुटपिटमा उत्रिएपछि बेलबारी प्रहरीले उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलारबारीका प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले होटलमा होहल्ला र कुटपिट भएपछि कलाकार म्याकुरीलाई नियन्त्रणमा लिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार