गाँस वास र कपास राप्तीको अभियान हो : नगर प्रमुख लामा

spot_img

राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले राप्तीको वडा नं ३ मा गासवास र कपासको बिषयमा यहि सरकारले काम गर्ने बताए छन । जनतासग मेयर कार्यक्रमको औचित्यको बिषायमा प्रकाश पादै मेयर लामाले पालिकाको पहिलो प्राथमकिता घरविहिनको घर बनाउने बताए । उनले वडामा रहेका विपन्न परिवार जसको घर छैन उनिहरुलाइ खोजि खोजि घर बनाउने बताए । उनले यो पाँच बर्षमा जसको घर छैन । उसको घर बनाएर छाड्ने प्रतिवद्धता दिए । यो संगै निशुल्क शिक्षाको अभियानमा पनि नगर सचेत रहेको यो काम पनि सुरु भएको लामाले बताए । शिक्षा विना केहि सम्भव छैन हामी शिक्षामा लगानी गर्छाे यस बिषयमा ढुक्क रहन उनले आग्रह गरेका छन । उनले जनता कोहि पनि भोकै नमर्ने र यसको लागी वडासंग समन्वय गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार