रवि लामिछानेको पार्टी रास्वपा सरकारबाट बाहिरिने, सरकारलाई समर्थन कायमै राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सो पार्टीका सभापति रवि लामिछानेले अब पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार