सबै साहित्यकारहरुमा मुक्तक दिवसको शुभकामना २०७९

मुक्तक विधा सबैको मनमा बस्न सफल भएको छ
आज नेपाली साहित्यमा सबैभन्दा अब्बल भएको छ
मेरा प्रिय ती अनुज , सर्जक र अग्रजहरूले यहाँ
मन छुने मार्मिक शब्द लेख्नुहुन्छ अटल भएको छ
गणेश बिष्ट बर्सात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार