सोनाम ल्होछार २०७९ को सम्पूर्णमा शुभकामना

सोनाम ल्होसार फ्याफुल्ला !!! पाठक वृन्दहरू, आज, माघ शुक्ल प्रतिपदा, नेपालमा रहेका विभिन्न समुदायहरू  मध्येका एक “तामांङ्ग” जातीय समूहको एक महत्त्वपूर्ण चाड / पर्व ल्होसार / ल्होसार को दिन हो। देश विदेशमा छरिएर रहेका सम्पूर्ण तामांङ्ग समुदाय तथा हरेक नेपालीलाई यस पर्वको नेपाली पात्रोको तर्फ बाट हार्दिक शुभ-कामना!!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार