राप्ती-१ मा नयाँ व्यवस्थापन सहित ए टु जेड फर्निचर एण्ड डेकोरको सेवा सुरु

राप्ती, माघ ५ । राप्ती नगरपालिका वडा नम्बर १ मा ए टु जेड फर्निचरले आफ्नो सेवा सुरु गरेको छ । खैरहनीमा सञ्चालनमा आइरहेको फर्निचर शोरुमले राप्तीमा नयाँ व्यवस्थापन सहित सेवा सुरु गरेको हो ।

राप्ती-१ का वडा अध्यक्ष सिद्धीलाल स्याङ्तानले शोरुमको उद्घाटन गरेका हुन् । उनले शोरुमले ग्राहकलाई सन्तुष्ट बनाउनेमा आफू विश्वस्त रहेको बताए । “यो पसलले यस क्षेत्रका जनताको आवश्यकता पूरा गर्ने भन्ने आशा मैले लिएको छु ।” उनले भने ” यस ए टु जेड फर्निचरबाट नै फर्निचरको सामाग्री लिनुहुन सम्पूर्ण वडाबासीमा म अनुरोध गर्दछु ।”

यहाँको आवश्यकतालाई मध्यनजर गर्दै शोरुम खोलिएको शोरुमको सञ्चालन प्रेम कार्कीले बताए । सामानको गुणस्तरीयलाई प्राथमिकता दिइने पनि उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार