उपप्रधानमन्त्री लिङ्देन मन्त्रालय जाँदै

नवनियुक्त उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् । 

सिंहदरबारस्थित ऊर्जामन्त्रालयले उनले पदभार ग्रहण गर्दैछन् ।

राष्ट्रपति कार्यालयमा सपथग्रहणलगत्तै पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका उपप्रधानमन्त्री लिङदेन त्यहाँबाट सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार