पिप्ले रेडक्रसमा राम लामिछाने गड्यौली

पिप्ले रेडक्रस उपशाखाको चौथो अधिबेशन सम्पन्न भएको छ ! अधिबेशनले राम लामिछाने नै सभापति रहने गरि पुरानै समितीलाई निरन्तरता दिएको छ ! राप्ती नगरपालिका प्रमुख शमशेर लामा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राप्ती १ अध्यक्ष सिद्दिलाल स्याङ्तान, २ का अध्यक्ष श्यामसुन्दर उप्रेती र ३ का अध्यक्ष शिबकान्त ओलिको उपस्थिति रहेको थियो ! कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख लामाले पालिकाको पहाडी क्षेत्रमा रेड्क्रसले सेवा गर्नु पर्ने र यसको लागि नगर सधै तयार रहेको बताउनु भयो! नगरले पहाडी क्षेत्र को बिपदको ब्यबस्थापन गर्ने समेत बताउनु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार