भण्डारा | राप्ती ७ मा रहेको बिरेन्द्रनगर साना किसान कृषि सहकारी सस्था लिका प्रबन्ध पुस्पराज राना सम्म्मानित भएका छ्न ! राना देश भरिकै कृषि सहकारी सस्थाको उत्कृष्ट प्रबन्धको रुपमा सम्मानित भएका हुन ! नेपाल कृषि सहकारी केंद्रीय संघबाट देशभरिका कृषि सहकारी संस्थाहरुको उत्कृष्ट प्रबधकमा सम्मानित भए पछि रानाले खुशी व्यक्त गरे !