सेढाइ शहिद स्मृती क्याम्पसको प्रमुखमा नियुक्त

spot_img

राप्ती । राप्ती १ का बुद्धिराज सेढाइ रत्ननगरको शहिद स्मृती क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त हुनु भएको छ । सेढाइ राप्तीका शैक्षिक व्यक्तित्व हुन । यसका अलवा नेपाली काग्रेसमा समेत उनि सक्रिय रहेका छन । सेढाइ राप्ती २ को आइरिस एकाडेमीको प्रबन्ध निर्देशक र नेपाली काग्रेस चितवन क्षेत्र नं १ को प्रबक्ता समेत हुन । सेढाइ राप्ती नगरपालिकाका विज्ञ सल्लाहकार समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार