२२ पुस, राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले नगरको १२ औ नगर सभा पुस २९ गते बताए । प्रमुख लामाले नगरको ११ औ कार्यपालिकाको विहिवार बसेको बैठकले सो कुरा निर्णय गरेको बताए । कार्यपालिका बैठकले नगर सभाको तयारी र सभामा आउन सक्ने विभिन्न एजेण्डाको बिषयमा समेत छलफल भएको बताए । लामाले १० औ कार्यपालिका बैठकको बिषयमा आएका विवादको समेत समिक्षा भएको बताए । यसअघि कार्यपालिका बैठकको बिषयमा विभिन्न टिकाटिप्पणी भएको थियो ।