इन्द्र जात्राकाे आज अन्तिम दिन, महिलाहरुले ताने रथ (फोटो फिचर)

काठमाडौँ । आज इन्द्र जात्राको आठौं दिनमा महिलाहरुले रथ तानेर यात्रा सुरु गरेका छन् । जात्राको अन्तिम दिन वसन्तपुरबाट महिलाहरुले रथयात्रा गरेका हुन् ।

रथ यात्रामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएकी थिइन् । कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखनमा रथ लगिएको हो ।  कुमारी घर पुगेर रथ यात्रा समापन गरिने गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार