कोटेश्वरमा चल्यो महानगरको डोजर (फाेटाेफिचर)

spot_img

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरू गरेको छ । महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार