राप्तीका उपमेयरको अस्वस्थ

spot_img

राप्ती । राप्तीका उपमेयर देवेन्द्र लामा अस्पताल भर्ना भएका छन । उनको आन्द्राको अप्रेशन गरिएको हो । बुधवार विहान उपमेयर लामाको अप्रेशन गरिएको उनको सविचालयले जानकारी दिएको हो । उनको आन्द्रामा मासु पलाएपछि अप्रेशन गरिएको हो । उनी ३ दिन यता अस्पताल भर्ना भएका थिए । उपमेयर लामा अझ केहि दिन अस्पतालमै रहने उनका सचिवालयले जानकारी दिएको छ । उपमेयर लामालाइ अपेन्टिक साइड भएको शंका लागेपछि अस्पताल भर्ना गरिएको थियो । केहि दिन अस्पताल भर्ना पछि मात्र उनको समस्या पत्ता लागेको हो । उनी अहिले भरतपुरको नेशनल सिटि अस्पतालमा उपचारार्थ रहेका छन । उपमेयरका सचिवालय प्रमुख नवराज गुरुङ्गका अनुसार उहाको स्वास्थ्य अवस्थाको बिषयमा चासो राख्नुहुने सवैलाइ धन्यवाद दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार