पानीको गुणस्तर परिक्षण

spot_img

राप्ती । भण्डारा शिखरवस्ती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पानीको गुणस्तर परिक्षण गरिएको छ । मंगलवार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, काभ्रेपलान्चोक सेवा इकाई चितवनले गुणस्तर परिक्षणको प्रतिवेदन संस्थालाइ बुझाएको हो । संस्थाका विभिन्न व्यक्तिका भिन्न–भिन्न धाराहरुबाट खानेपानी संकलन गरि पानी गुणस्तर परिक्षण गरिएको संस्थाका अध्यक्ष एकराज खरेलले बताए । धन्दै १४ स्थानको धाराको पानी परिक्षण गरिएको अध्यक्ष खरेलले बताए । संस्थाले वितरण गरेको खानेपानी पिउन योग्य रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार