बागमती प्रदेशका अर्थमन्त्री थपलियाद्वारा अपांगमैत्री वडा कार्यालयको उद्घाटन

spot_img

१८ असार २०८१ । राप्ती
पुर्वी चितवन राप्ती नगरपालिका वडा -६ मा अपांगमैत्री सुविधा सम्पन्न वडा कार्यालय भवन सञ्चालनमा आएको छ ।
अपांगमैत्री वडा कार्यालय भवनको बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मंगलबार एक कार्यक्रमको बीच उद्घाटन गरेका छन् ।
अपांग मैत्री वडा कार्यालय भवन सञ्चालनमा आएपछि फरक क्षमता भएको स्थानीयहरू खुसी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार