वृद्धा मृत अवस्थामा फेला

spot_img

राप्ती । राप्ती नगरपालिका वडा नं–४, राईटोलमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।

राप्ती–४, राईटोल निवासी ६५ वर्षीया झिम्सी राई घरबाट बिहानै हिँडेकोमा आठ सय मिटर मकैबारीमा मृत अवस्थामा फेला परेकी हुन् । उनले अत्याधिक मदिरा सेवन गर्ने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार