बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रूपमा यही वैशाख २४ गतेबाट कार्यान्वयन गर्दैछ । काठमाडौँको वसन्तपुरमा बिहान ९ बजे सम्मननीय प्रधानमन्त्रीले भव्य सार्वजनिक सभाबिच औपचारिक रूपमा शुभारम्भ गर्नुहुने छ । ऐतिहासिक सभामा उपस्थितिका लागि सबैमा विशेष अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार