विपन्न महिलालाइ निशुल्क ड्राइभिङ तालिम

राप्ती । वडा भित्रका महिलाहरुले लक्षित वर्ग अन्र्तगतको कार्यक्रम वाट ड्राइभिङ तालिम पाउने भएका छन । राप्ती नगरपालिका वडा नं १ ले यस्तो सुविधा निकालेको हो । वडा नं १ को बजेट वाट तालिम सुरु हुन लागेको हो । वडाले इच्छुक महिलाहरुले वडामा सम्र्पक गर्नुपर्ने वडा सदस्य ग्रेस तामाङले बताइन । वडा नम्बर १ बाट एकल ,दलित,र विपन्न वर्गका महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यले तालिम सञ्चालन हु्न लागेको वडा अध्यक्ष सिद्धिलाल स्याङतानले बताए । १ महीने निशुल्क ड्राइभिङ तालिम सन्चालन हुन गईरहेकोले मापदण्ड पुगेका महिलाहरुले सम्र्पक गर्नका लागी उनले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार