चितवनको टिकौली जंगलमा एकै चोटी ८ वटा सवारी दुर्घटना, २० जना घाइते (घाइतेको नामसहित)

चितवन, साउन ३१ । मिति २०८०।०४।३१ गते अं.११ः४० बजेको समयमा जिल्ला चितवन भरतपुर-९ टिकौली जङ्गल स्थितमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं।को लाश बोकि देवघाट तर्फ जादै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६–००१प ९९८१, बा.प्र.०३–००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ मो.सा.हरु , बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि भरतपुरका बिभिन्न अस्पताल तर्फ पठाएको सम्पुर्ण सवारी साधन घटना स्थलमै रहेको,बस चालक जि।नवलपुर गैडाको न.पा.९ बस्ने बर्ष २६ को आशिष परियार प्रहरीको नियन्त्रणमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार