सुन तस्करी प्रकरण: व्यापारी अडुकिया पक्राउ
सय किलो सुन तस्करीमा संलग्न रहेको भनिएका व्यापारी राकेश कुमार अडुकिया छोरा रोहन अकुडिया पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरिएको हो। उनको नाम सुन तस्करीमा जोडीएपछि राजस्व अनुसन्धान विभागले घरमा छापा मारेको थियो जुनसमय सम्ममा उनी फरार भइसकेका थिए। अनुसन्धानका क्रममा राकेश नेपाल र भारत दुबै देशको राहदानी भएका व्यापारी रहेको खुलेको थियो।