चितवन सोसाइटी क्यानडाले देवघाटधामस्थित रामजानकी बालिका आश्रममा रहेका ३२ जना बालिकाहरुलाई भोजन ग्रहण गराउने कार्यक्रम सम्पन्न गरेको छ ।

spot_img

चितवन : चितवन सोसाइटी क्यानडाले देवघाटधामस्थित रामजानकी बालिका आश्रममा रहेका ३२ जना बालिकाहरुलाई भोजन ग्रहण गराउने कार्यक्रम सम्पन्न गरेको छ । चितवनको विकास र सामाजिक भावनाको वृद्धि तथा समाजको एकता र समृध्दिको नारा बोकेको चितवन समाज क्यानडाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । उक्त भोजन ग्रहण कार्यक्रममा आश्रमका बालिकाहरुले स्वागत गीत गाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार