खाद्यन्न अभावमा रहेकी सुत्केरी कोपिला भेट्न पुगे नगर प्रमुख लामा

राप्ती । राप्ती नगर प्रमुख शमशेर लामाले घर वाट छुट्टिएकी एक महिने सुत्केरीलाइ चामल सहितको खाद्यन्न सहित भेटेका छन ।

शुक्रवार प्रमुख लामाले राप्ती १० खहरेमा बस्दै आएकि ३१ बर्षकि कोपिला लामा सुनारलाइ भेटेर स्वास्थ्य अवस्था बुझेका हुन । उनले केहि दिन अघि राप्ती १० मा सुत्केरी महिला व्यवहारिसे भएको भन्ने सुचना पाएपछि अहिले उनि खाद्यन्न सहित उनकैको घरमा पुगेका हुन । उनले सुत्केरी कोपिलाको स्वास्थ्य अवस्था बुझे र उनलाइ आवश्यक तत्काल खाद्यन्न सहयोग गरेका हुन । एक महिना देखि उनि परिवार वाट छुटिटएर बसेकि थिइन । परिवार र आफ्ना श्रीमानले खासै सहयोग नगरेपछि उनले आफ्नै जेठाजु पर्नेकोमा कोठा भाडा लिएर बसेकि हुन । उनले परिवार र श्रीमानले सहयोग नगरेको र आफु सुत्केरी हुदा आवश्यक हेरचाहा नभएको बताएकि थिइन । वडा नं १० का वडा अध्यक्ष तेज बहादुर तामाङ्ग आफ्नो जनतालाइ केहि भएमा आवश्यक सहयोग र पहल गरिने बताए । उनले मेयर साव आफ आउनु भएको रहेछ । कोपिला वहिनीलाइ यो सवै वडा आफैले जिम्मेवारी लिन्छ भने , उनले वडाका जनतालाइ आवश्यक सहयोग गर्न आफु कटिवद्ध रहेको बताए । भिडियोको लिंक:

इबुलेटिन:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार