राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बर्खाको समयमा खोला तर्दा दुख पाएका जनताको खुशिको समय हेर्न पुग्नु भएको छ ।
प्रमुख लामाले यो शनिवार गएको आर्थिक बर्षमा निर्माण भएको मार्ताल खोलाको पुल र वैकल्पिक व्यवस्था गरी जनतालाइ ओहोरदोहोर गर्न सहजीकरण भएको राप्ती ७ को पम्फा खोलाको अनुगमन गर्नुभएको हो । आफु निर्वाचित भएको बर्ष जनताले खोलाकै कारण दुख पाएको सुन्दै आउनु भएका लामाले काम गर्ने ठेकेदारलाइ गुणस्तरियतामा ध्यान दिदै काम गर्न अनुरोध गर्नुभएको थियो ।
पुरा भिडियोको लागी:
शमशेरको शनिवार इ बुलेटिन: