बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ चितवन, ६ साउन ।

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वी चितवनको राप्तीवाट एकजना पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नं. २ का २५ वर्षका एक युवा पक्राउ परेका हुन । एकजना बालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले एक युवालाई नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीलाई जिम्मा लगाएका थिए । उनलाइ लाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खैरहनी लगिएको छ । १७ वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको उनीमाथी आरोप छ । पीडित पक्षसगको कुराकानीमा आफुहरु जाहेरी दर्ता गर्ने तयारिमा रहेको बताए ! उनी एकीकृत समाजवादी सग आबद्ध रहे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार