राप्ती नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम ( भिडियो सहित)

राप्ती नगरपालिकाका स्थानीयले जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासि ले यस्तो सुझाव दिएका हुन् । साथै उनिहरुले जनप्रतिनिधि कार्यक्रममा उपस्थित नभएकोमा आक्रोश पोखे । भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार