राप्ती । नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागी कृषि,पशुपालन,शिक्षा,स्वास्थ्य,रोजगार,विपन्नलाई आवास निर्माणलाई जोड दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सीमान्तकृत चेपाङ सहित अति विपन्नका लागि १०० वटा घर निर्माण ,स्वास्थ्य तर्फ भण्डारामा निर्माणधिन अस्पतालको निर्माण पूरा गरी अस्पतालको स्तरोन्नति गर्ने, राप्ती नगरपालिकाको वडा नं. १०,११,१२ र १३ र अति विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा, एक वडा एक न्यायको स्थापना गर्ने तीति तथा कार्यक्रममा उल्लेख छ । राप्ती नगर प्रमुख शमशेर लामाले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रम