राप्ती नगरपालिकाद्धारा ९५ करोडको बजेट सार्वजनिक

राप्ती नगरपालिकाद्धारा ९५ करोडको बजेट सार्वजनिक पूर्वी चितवनको राप्ती नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि नीतितथा कार्यक्रम बजेट सार्वजनिक गरेको शनिवार आयोजित १३ औं नगर सभा मार्फत सो नगरपालिकाले ९५ करोड २९ लाख ८५हजार बराबरको बजेट सार्वजनिक गरिएको मेयर शमशेर लामाले जानकारी दिए विनियोजित बजेट मध्ये संघीय समानिकरण तर्फ १६करोड लाख, संघीय राजश्व बाँडफाँड तर्फ १३ करोड ८६ लाख ७८ हजार, संघीय सशर्त अनुदान तर्फ ३७ करोड ५५ लाख,प्रदेशसमानिकरण तर्फ करोड ७१ लाख ३३ हजार, प्रदेश राजश्व बाँडफाँड तर्फ करोड ५५ लाख ७१ हजार, प्रदेश सशर्त अनुदान तर्फ करोड ५७ लाख आन्तरिक आम्दानीबाट १८ करोड रुपैया आम्दानी गर्ने लक्ष्य रहेको मेयर लामाले जानकारी दिए सो नगरपालिकालेचालुमा ५९ करोड ५६ लाख १६ हजार पूजिगतमा ३५ करोड ७३ लाख ६९ हजार रुपैया खर्च गर्ने अनुमान गरिएको   विषय क्षेत्रगतबजेट बाँडफाड तर्फ आर्थिक विकासमा करोड १५ लाख ६८ हजार, सामाजिक विकासमा ३८ करोड २९ लाख ५५ हजार, पूर्वाधारविकासमा २६ करोड ३७ लाख ९९ हजार, व्यवस्थापन सुशासनमा करोड १४ लाख कार्यालय सञ्चालन तथा प्रशासनमा २० करोड३२ लाख ६३ हजार रुपैया विनियोजन गरिएको मेयर लामाले जानकारी दिए सो नगरपालिकालेकृषि,पशुपालन,शिक्षा,स्वास्थ्य,रोजगार,विपन्नलाई आवास निर्माणलाई जोड दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको आर्थिकबर्ष २०८०÷८१ मा सीमान्तकृत चेपाङ सहित अति विपन्नका लागि १०० वटा घर निर्माण गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको मेयरलामाले बताए स्वास्थ्य तर्फ भण्डारामा निर्माणधिन अस्पतालको निर्माण पूरा गरी अस्पतालको स्तरोन्नति गर्ने, राप्ती नगरपालिकाकोवडा नं. १०,११,१२ १३ अति विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा, एक वडा एक न्यायको स्थापना गर्ने तीति तथा कार्यक्रममाउल्लेख शिक्षा तर्फ सामुदायिक विद्यालयहरूका गतिविधिहरूको भौतिक तथा गुणात्मक स्तरोन्नति गर्ने, विद्यालयलाई राजनीतिकगतिविधिबाट मुक्त गर्ने, सिंस्थागत विद्यालयहरूको उपलब्धि तथा समाजप्रतिको योगदानको आधारमा मूल्याङ्कन पुरस्कृत गर्नेनगरपालिकाको आन्तरिक स्रोत साधनलाई समेत मध्यनजर गरी कक्षा १२ सम्म पूर्ण निःशुल्क गर्ने कार्यक्रममा उल्लेख वडा को भण्डारा बजार नजिक रहेको तात्कालिन नहर विभागको जग्गाको सरोकारवाला बासिन्दाहरूको समेत सहभागीतामा प्रदेश तथाकेन्द्रसँग समन्वय गरेर दीर्घकालीन व्यवस्थापन गर्ने, प्रत्येक आर्थिक वर्षमा राप्ती नगरपालिका भित्र रहेका अतिविपन्न परिवारलाईकम्तीमा १०० बटा घर निर्माण गर्ने योजना अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा पनि १०० घर निर्माणको गर्ने योजना रहेको मेयर लामालेबताए पानीसराडाबाट समीटार, फिरनटार, ठकुरीभन्ज्याङ, कुईभीर, कान्दा, कमिनी, स्थाधाङ, कान्डाडगडी, पर्खाल कुखुर परेवाकोटईलोवर बजारसम्म सडक लैजान ट्याक खोल्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको पर्यटन केन्द्रहरूको स्तरोन्नति गरीतिनीहरूमा पर्यटक बढाउने कार्यक्रम ल्याउने पर्यटन केन्द्र नजिक रहेका सबै बस्तीहरूमा होमस्टे सञ्चालन गर्ने, पूर्वपश्चिम राजमार्गकोपुरानो बाटोमा बसोबास गर्ने सुकुम्बासीहरूकोे विकास गर्ने एकीकृत बस्तीहरूमा बसोबासको व्यवस्था गरिने, सुकुमबासीलाई जग्गावितरणको लागि जग्गा नापजाँचको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उपमेयर देवेन्द्र लामालेजानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार