नेपाली काग्रेस वडा नं ९ द्धारा वडा भवन तोडफोड भएकोमा दुख व्यक्त

 

 

राप्ती । राप्ती नगरपालिका वडा नं ९ मा अज्ञात समुहले आएर ढुङ्गा हानेपछि चार वटा झ्यालमा क्षती पुरयाएको भन्दै नेपाली काग्रेस वडा समितीले विरोधमा विज्ञप्ती निकालेको छ । वडा नं ९ को वडा सभापति नवराज गुरुङ्गले हस्ताक्षर गरेका विज्ञप्तीमा वडा कार्यालयमा ढुडा हानेर तोडफोड भएकोमा दुख व्यक्त गरेको छ । विज्ञप्तीमा दोषि पत्ता लगाइ कानुनी कारवाहि हुनुपर्ने भन्दै यस्तो गतिविधि गर्ने माथि प्रशासनले ख्याल गर्नुपर्ने उल्लेख गरिएको छ । सार्वजनिक भवन हो भनेर हेक्का नगरीकन यस किसिमको गतिविधले वडावासीनै असुरक्षित छन भन्दै दोषि खोजेर कानुनी दायरामा ल्याउनु पर्ने माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार