कालिका सामुदायिक वनको निर्वाचनमा ३४३ मत गन्दा गिरीको पक्षमा २२८ मत

spot_img

राप्ती । राप्ती नगरपालिका वडा नं ८ , ७ र १० लाइ समेटेको कालिका सामुदायिक वन उपभोक्ता संस्थाको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार माधव गिरीको प्यानलले अग्रता लिएको छ । गिरी सहित ४ जनाको अध्यक्षमा उम्मेदवारी परेको थियो । नेकपा माओवादी केन्द्रका राम पुकार पाठक, नेपाल किसान पार्टीका अर्जुन प्रजा र स्वतन्त्र उम्मेदवार श्याम कुमार चौधरी अध्यक्षका उम्मेदवार हुन । गिरीले ३ सय ४३ मत गणना हुदा गिरीको २२८ मत, पाठकको ४७ मत , प्रजाको १६ मत र चौधरीको ६ मत आएको छ । १ हजार ९ सय १७ मतदातामा १ हजार ४ सय ४१ जनाले मत हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार