राप्ती ८ को वडा परिसरमा रास्वपाको वृक्षारोपण

spot_img

राप्ती । राष्टिय स्वतन्त्र पार्टीले आफ्नो २ लाख सदस्य पुरा भएको अबसरमा देश ब्यापी रूपमा वृक्षारोपण कार्यक्रम गर्दा राप्तीको ८ मा पनि बृक्षारोपण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती ८ ले वडा नं ८को कार्यालयमा वृक्षारोपण गरेको छ । वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्यको प्रमुख आथित्यमा वडा परिसरमा नै वृक्षारोपणमा पार्टीकी क्षेत्रिय सभापति मञ्जु खरेल बिशिष्ट अतिथि रहेकी थिइन । कार्यक्रममा नगर सभापति तिलक कार्कि, अभियान्ता नागेन्द्र अधिकारी, रोमन पौडेलको उपस्थिती रहेको थियो । वडाका सचिव सोम प्रसाद अधिकारीले सहजीकरण गरेका कार्यक्रमको अध्यक्षता हरिहर कोइरालाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार