सुमिता डल्लाकोटी नेकपा एसमा प्रवेश गरिन

 

राप्ती । राप्ती नगरपालिकाकी प्रभावशाली नेतृ सुमिता डल्लाकोटी नेकपा एकिकृत समाजवादी पार्टीमा प्रबेश गरेकि छिन । उनि राप्ती नगरपालिका वडा नं ७ की जननिर्वाचित वडा अध्यक्ष समेत हुन । डल्लाकोटी २०७४ मा नेकपा एमालेमा निर्वाचित भएकि थिइन । २०७९ मा उनलाइ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकि थिइन । उनको समाजवादीमा प्रवेश गरेपछि राप्तीमा चर्चा सुरु भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका स्थायी कमिटी सदस्य, पोलिटव्यरो सदस्य लगायतका जम्वो टिमले उनलाइ पार्टी प्रवेश गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार