शिखर सामुदायिक वनको अध्यक्षमा रुवाली

श्री शिखर सामुदायिक वन उपभोक्ता समुहको पाँचौ अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले अध्यक्षमा नरेन्द्र रुवालीलाइ सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा आइतीमाया लामा मुक्तान, सचिवमा सन्देश घलान, सह सचिव अमृत प्रसाद गौतम, कोषाध्यक्षमा शान्ती कुवर थापा सदस्यहरुमा शोभा परियार, संगित विक, रविन्द्र खड्का, पार्वती पाण्डे, भगवती तामाङ्ग, सम्झाना घलान, तेज प्रसाद रुवाली, राज कुमार चौधरी, विनिता विक, मदन सारु मगर र लेखा समिती संयोजकमा राम कुमार पण्डित, सदस्यहरुमा मन माया विक, कलावती परियार र्निविरोध निर्वाचित भएका हुन । निर्वाचन समितीका संयोजक डिल्लि थपलियाका अनुसार सहमतीमा प्रकृया अघि बढेकोले सहजै नया कार्यसमिती चयन भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार