रुपक कडेल
राप्ती । राप्ती नगरपालिका वडा नं ८ वडहरामा आगोलागी भएको छ । पराल बोकेर ल्याएको ट्रकले स्थानिय रुकमणी कडुवालको घरको तारलाइ चुडालिए पछि तार सर्ट भइ आगोलागी भएको स्थानियले बताए । ना ०३ ख ६०९५ नम्वरको परालको ट्रकको परालमा आगोलागी भएको हो । आगोलागी वाट ५० हजार को क्षति भएको स्थानियले बताएका छन । इलाका प्रहरी कार्यालय भण्डारा र दमकलको सहायताले आगोलागी नियन्त्रणमा आएको हो ।