जनतालाइ स्वच्छ पानीको व्यवस्था गर्छु : घले

सोमवार सम्पन्न भएको निर्वाचनमा विजयी हासिल गरेपछि गंगासिह घलेले स्वच्छ पिउने पानीमा कुनै पनि सम्झौता नगर्ने बताए । उनले यो अधिवेशनमा उपभोक्ताको मायाले मलाइ पुन निर्वाचित गराएको छ । म उपभाृृेक्तालाइ सफा र स्वच्छ खानेपानी पिउन मद्दत गर्नेछु । उनले यो जित आफ्नो मात्र नभएको भन्दै सवैको जित भएको दावी गरेका छन । अहिले टिमले सकरात्मक काम गर्नेछ । आफ्नो अघिल्लो कार्यकालमा वाकि रहेका सवै काम गर्नेगरी यो कार्यकाललाइ सफल पार्ने बताए । जनताले मलाइ खानेपानीको लागी जुन जिम्मेवारी दिएका छन । यो निकै महतवपुर्ण रहेको छ र आफु पुर्ण इमान्दार भएर लागी पर्ने बताए । अहिलेको उपभोक्तालाइ वृद्धि गर्ने देखि लिएर उपभोक्तामुखि काम गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार