भण्डारा माविको पुरस्कार वितरणका केहि तस्विरहरु

भण्डारा माध्यमिक विद्यालय भण्डाराले शैक्षिक सत्र २०७९ मा कक्षा नर्सरी देखि कक्षा ९ सम्म उत्कृष्ट हुने विद्यार्थीलाइ पुरस्कार वितरण गरेको छ । विद्यालयका अध्यक्ष राम बहादुर सारुको अध्यक्षता तथा वडा नं ६ का अध्यक्ष जल्लु महतो थारुको प्रमुख आथित्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार