शहीद दिवस २०७९ वीर सहिदहरू प्रति हार्दिक श्रद्धासुमन गदै गणेश बिष्टको दुई मुक्तक

प्रजातन्त्रको लागि देशमा बलिदान दिएका हुन्
नेपाली माटोमा रगत बगाएर ज्यान दिएका हुन्
धर्मभक्त दशरथ शुक्रराज गंगालाल वीर सहिदले
गर्वका साथ नेपाली हौं भनी पहिचान दिएका हुन्
आफ्नो देशको लागि मरेर सहिद भएका हुन
ज्यानकै बाजि थाप्दै लडेर सहिद भएका हुन
ताजै छ इतिहास रगतका खोला बगेको अझैं
हाँसी खुसी शूलिमा चढेर सहिद भएका हुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार