शहीद दिवस २०७९ वीर सहिदहरू प्रति हार्दिक श्रद्धासुमन गदै गणेश बिष्टको दुई मुक्तक

spot_img
प्रजातन्त्रको लागि देशमा बलिदान दिएका हुन्
नेपाली माटोमा रगत बगाएर ज्यान दिएका हुन्
धर्मभक्त दशरथ शुक्रराज गंगालाल वीर सहिदले
गर्वका साथ नेपाली हौं भनी पहिचान दिएका हुन्
आफ्नो देशको लागि मरेर सहिद भएका हुन
ज्यानकै बाजि थाप्दै लडेर सहिद भएका हुन
ताजै छ इतिहास रगतका खोला बगेको अझैं
हाँसी खुसी शूलिमा चढेर सहिद भएका हुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार