नेपाली काग्रेस राप्ती २ का वडा सचिव सेढाइद्धारा पद वाट राजिनामा

नेपाली काग्रेस राप्ती २ का वडा सचिव सेढाइद्धारा पद वाट राजिनामा दिएका छन । सेढाइले आफ्नो सामाजिक सञ्जाल वाट पार्टी सचिवमा नरहने घोषणा गरेका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन आज ” मिति २०८०-०१-२२ गतेका दिन देखि म एकराज सेढाई (राजु) नेपाली काङ्ग्रेस राप्ती २ वाडा सचिब पद बाट राजिनामा दियको घोषणा गर्दछु। हाम्रो गरौब साली पार्टी नेपाली काङ्ग्रेस केही ब्यक्तिको नासोको रुपमा चल्दै आयको कुरा पनि सबैमा जानकारी गर्दछु। म यस पदमा बस्दै गर्दा मेरो आफ्नो क्षमता अनुरुप सकेको पार्टीको लागि गरे। तथापी मलाइ राप्ती२, अन्तर्गत पर्ने विभिन्न संघ संस्थामा र पार्टीमा हुने कार्यक्रम र बैठक गोष्ठी र पदाधिकारी चयन बिसयमा कुनै पनि जानकारी दिन पार्टीले योग्य नठानेको हुनाले यो निर्णय लिन बाध्य भय। म अझै यो पार्टीको सक्रिय सद्स्य मा बसि पार्टीलाई सहयोग गर्ने प्रतिबद्ध गर्दछु।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार